उपरोक्त
सम्बन्धमा
शिक्षाशास्त्र
संकाय डीनको
कार्यालयवाट
अभ्यास
शिक्षण, प्राक्टिकम
तथा
प्रयोगात्मक
परीक्षाहरूको
वाह्य
परीक्षणको
लागि यस डीनको
कार्यालयबाट
नियुक्ति गरी
पठाउदै
आएकोमा अव
उप्रान्त क्याम्पस
प्रमुख, सहायक
क्याम्पस
प्रमुख, खेलकुद
तथा अतिरीक्त
क्रियाकलाप
प्रमुख र
छात्रावास
वार्डेन तथा
अध्ययन
विदामा रहेका
प्राध्यापकहरूलाई
अभ्यास
शिक्षण लगाएत
प्रयोगात्मक
परीक्षाको
काजमा
नखटाउने
निर्णय भएको
व्यहोरा
जानकारी गराईन्छ
। यदि
नियुक्ति लिई
गएको खण्डमा
सम्बन्धित
वाह्य
परीक्षामा
जाने
पदाधिकारी नै
जवाफदेही
हुने व्यहोरा
जानकारी
गरिन्छ ।
जानकारी सम्बन्धमा
Categories: अन्य जानकारी

Kahile ko ho rs...
ReplyDelete